×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ खिचडी पाक्दै,सत्ता गठबन्धनको बैठक स्थगित

नयाँ खिचडी पाक्दै,सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौं - आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल गर्न आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।


 सत्तारूढ गठबन्धनमा देखिएका समस्याका विषयमा पनि छलफल गर्ने भनिएको थियो तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्