×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीको स्वास्थ्यमा सुधार, आजदेखि चुनावी कार्यक्रममा सक्रिय हुने

ओलीको स्वास्थ्यमा सुधार, आजदेखि चुनावी कार्यक्रममा सक्रिय हुने

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । ‘दमकबाट शुभप्रभात, नमस्कार !  आज बिहान ११ बजे धुलाबारीमा झापा क्षेत्र नं १ को र २ बजे दमकमा क्षेत्र न ५ को कार्यक्रममा हुनेछु,’ उनले भनेका छन् । 

यसअघि मंगलबार दिउँसो झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि दमकस्थित निवासमै आराम गरिरहेका थिए । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए । 

प्रतिकृया दिनुहोस्