एक अध्ययनले भन्याे : जनताले नपत्याउने नेतामध्ये प्रधानमन्त्री ओली अग्रस्थानमा
चैत १७, २०७७काठमाडाैँ। एक अध्ययनले राजनीतिक दलका नेताहरूको विश्वसनीयता कम रहेको पनि देखाएको छ । त्यसमध्ये पनि नागरिकले सबैभन्दा धेरै नपत्याउने नेतामध्ये प्रधानमन्त्री केपी शर्मा ओली अग्रस्थानमा देखिन्छन् । अध्ययनको नतिजाअनुसार ६०.५ प्रतिशत नागरिकले राजनीतिक दलका नेताका अभिव्यक्तिलाई पत्याउँदैनन् । ४६.९ प्रतिशतले त प्रधानमन्त्री ओलीका अभिव्यक्तिलाई नै नपत्याउने गरेको अध्ययनले देखाएको छ। नेताका अभिव्यक्ति पत्याउनेमध्ये ११.३ प्रतिशतले मात्रै प्रधान
सबै पढ्नुहोस