×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन हुने

गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन हुने

जापान । बिभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापान आएका गुल्मी सत्यवती गाउँपालिका बासी एकिकृत भएर गठन भएको गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन हुने भएको छ । आगामी नोभेम्बर ९ तारिख आईतवार टोकियोको सुमिदामा समाजको औपचारिक स्थापना तथा प्रथम अधिवेशन हुन लागेको कृष्ण भण्डारीले जानकारी दिनुभएको छ ।

दिउसोँ साढे ३ बजेपछि हुने तय गरिएको कार्यक्रममा समाजको उदेश्य र भावी कार्ययोजनाबारे जानकारी दिनुका साथै प्रथम कार्यसमिति गठन, सास्कृतिक प्रस्तुती तथा शुभकामना आदानप्रदान हुने भएको छ । 

प्रतिकृया दिनुहोस्