२०८२ फाल्गुण १७, आईतबार
काठमाडौँ- पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यलय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved