सेयर बजार १३ अंकले घट्यो
भदौ २७, २०७९काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक पनि २.३९ अंकले घटेर ३७२.३४ बिन्दुमा ओर्लिएको छ । यस दिन ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रुपैयाँमा २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर कारोबार भएको छ । यस
सबै पढ्नुहोस