नेप्सेमा दोहोरो अङ्कको वृद्धि
साउन २, २०७९काठमाडौँ- आर्थिक वर्ष २०७९/८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कले वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिम समयमा दोहोरो अङ्कले वृद्धि भएर बन्द भएको हो । सोमबार नेप्से १८.०३ अङ्क (०.९० प्रतिशत) ले बढेर २०२९.४३ अङ्कमा बन्द भएको छ । सामूहिक लगानी कोष र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । व्यापार उ
सबै पढ्नुहोस