सेयर बजारमा ३२.७२ अंकले वृद्धि, तीन अर्बभन्दा बढीको कारोबार
माघ ३, २०७९काठमाडौँ- मंगलबार सेयर बजारमा वृद्धि भएको छ नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ । साथै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ । आज एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै,आज अपी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २३ कर
सबै पढ्नुहोस