२०८२ माघ १९, सोमबार
काठमाडौं - असोज १४ देखि (दशैँको बिदा) बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने नेप्सेले जनाएको छ।
नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेकाे थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेकाे छ ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved