सेयर बजारमा झिनो वृद्धि, जम्मा डेढ अर्बको कारोबार
भदौ ८, २०७९काठमाडौँ- साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स समेत यस दिन ०.६० अंकले बढेर ३९८.२९ विन्दुमा पुगेको छ । यस दिन कुल १ अर्ब ५२ करोड ६१ लख ८६ हजार २ सय १७ रुपैयाँमा ३६ लाख ७८ हजार ५ सय ७ कित्ता सेयर कारोबार भएको छ । यस दिन १ स
सबै पढ्नुहोस