×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

११ अङ्कले घट्यो नेप्से

११ अङ्कले घट्यो नेप्से

पुस १३, २०७९

काठमाडौँ- नयाँ सरकार गठनसँगै २ दिन बढेको बजार तेस्रो दिन बुधबार ट्रेडर हाबी हुँदा सामान्य प्रभावित भएको छ । यस दिन नेप्से सूचक ११.८१ अङ्कले घटेर १९७२.१५ विन्दुमा अडिएको छ । २ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै अर्को तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ ।

सबै पढ्नुहोस