सात कम्पनीलाई दियो धितोपत्र बोर्डले स्टक ब्रोकरको लाइसेन्स
जेठ ९, २०८०काठमाडौं - नेपाल धितोपत्र बोर्डले सात कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिएको छ । बोर्डको सञ्चालक समितिको सोमबार बसेको बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । स्टक ब्रोकरको आवेदनको लागि ४३ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका थिए । बोर्डले तोकेको मापदण्ड पुरा गरेका सात कम्पनीलाई लाइसेन्स दिएको बोर्ड स्रोतले जनाएको छ । बोर्ड स्रो
सबै पढ्नुहोस