एसीसी वुमन्स प्रिमियर कप : भुटानविरुद्ध नेपालको सहज जित
माघ २८, २०८०काठमाडौं - एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई सहजै हराएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले भुटानलाई ८ विकेटले हराएको हो । भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले मात्र ११ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा सिता राना मगरले नटआउट ३२ रनको योगदा
सबै पढ्नुहोस
 
                         
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    .jpg)