×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

बंगलादेशसँग बराबरीमा रोकियो भारत

बंगलादेशसँग बराबरीमा रोकियो भारत

काठमाडौँ- माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसीप फुटबलमा उपाधि दाबेदार भारत बंगलादेशसँग बराबरीमा रोकिएको छ ।

सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भारत बराबरीमा रोकिएको हो ।

खेलको २६ औँ मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए भने ७४ औँ मिनेटमा यसीन अराफतले बंगलादेशको तर्फबाट गोल गर्दै बंगलादेशलाई हारबाट जोगाएका थिए ।

प्रतिकृया दिनुहोस्