चेल्सी र लिभरपुल लयमा रहँदा युनाईटेड फेरि पराजित
मङ्सिर ५, २०७८काठमाडाैँ- इंग्लिस प्रिमियर लिग फुटबलमा जारी सिजन चेल्सीले आफ्नो सानदार प्रदर्शन कायम राख्दा उसलाई लिभरपुलले पछ्याइरहेको छ । यस्तोमा म्यानचेस्टर युनाइटेडको खराब लय भने जारी छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले लेस्टरलाई ३-० ले हराउँदा लिभरपुलले आर्सनलमाथि ४-० को जित निकाल्यो । यद्धपि म्यानचेस्टर युनाईटेड भने वाट्फोर्डसँग ४-१ को फराकिलो हार भोग
सबै पढ्नुहोस