×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टस जितेर आर्मी ब्याटिङमा

टस जितेर आर्मी ब्याटिङमा

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट अन्र्तगत   त्रिवि खेल मैदान, कीर्तिपुरमा आर्मी र सुदूरपश्चिम भिड्दैछन् ।  

आर्मीले  टस जितेर ब्याटिङ  गर्ने निर्णय गरेको छ ।

 सुदूरपश्चिम र आर्मी दुबै टोली पहिलो जितको  खोजीमा छन् । 

यसअघि पहिलो खेलमा एपीएफसंग पराजित भएको आर्मी आज दोस्रो खेल खेल्दैछ। 

सुदूरपश्चिम यसअघि खेलेका दुबै खेलमा पराजित भएको थियो ।

एपीएफ र गण्डकी प्रदेशसंग पराजित सुदूरपश्चिम पहिलो जितको खोजीमा छ ।  

प्रतिकृया दिनुहोस्