नेपाल उपाधिबाट एक जित टाढा, आज स्कटल्यान्डसँग ‘फाइनल’ भिडन्त
असार ६, २०८२काठमाडौं - नेपाली क्रिकेट समर्थकहरूको धड्कन बढ्दो छ, किनकि आज नेपालले स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि घरेलु टोलीसँग निर्णायक भिडन्त गर्दैछ। एक जितले नेपाललाई सिरिज च्याम्पियन बनाउनेछ, त्यसैले ग्लास्गोमा हुने यो खेल नेपालका लागि 'फाइनल' सरह हो। नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने यो खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। ४ अंकसहित तालिक
सबै पढ्नुहोस