जापानविरुद्ध कोस्टारिका : म्याच प्रिभ्यु
मङ्सिर ११, २०७९काठमाडौ- कतारमा जारी फिफा विश्वकपमा आज आईतबार चार खेल हुदैछ। आजको पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ। जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ। पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। उता,कोस
सबै पढ्नुहोस