पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा
मङ्सिर १५, २०७९काठमाडौं - कतारमा जारी फिफा विश्वकप २०२२ को अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा पोल्याण्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गर्यो । खेलको ४६ मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । मोलिनाको पासमा अलिस्टारले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ६७ औं मिनेटमा अर्जेन्टिना
सबै पढ्नुहोस