×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

दशरथ रङ्गशालामा मेयर बालेन र अधिकृतहरूको मैत्रीपूर्ण फुटबल

दशरथ रङ्गशालामा मेयर बालेन र अधिकृतहरूको मैत्रीपूर्ण फुटबल

मङ्सिर २६, २०७९

काठमाडौँ- २८ औँ महानगर दिवस २०७९ को अवसरमा काठमाडौँ महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ । ‘२८ औँ महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोल पनि सहभागी भएका छन् ।

सबै पढ्नुहोस