मोरक्कोको विश्वकप यात्रा
मङ्सिर २६, २०७९काठमाडौँ- गत विश्वकपमा एकैखेल नजिती फर्किएको अफ्रिकन राष्ट्र मोरक्को जारी विश्वकपमा आश्चर्यजनक नतिजा निकालिरहेको छ। ४ वर्षकै फरकमा मोरक्को निक्कै शक्तिशाली बनेर फर्किएको छ। विश्वकपका प्रमुख दाबेदार टोलीलाई घर फर्काउँदै मोरक्को भने कीर्तिमान बनाउनतिर लागेको छ। मोरक्कोले अहिले पाइरहेको सफलता अफ्रिकन राष्ट्रको सबैभन्दा ठुलो सफलता हो।
सबै पढ्नुहोस