मनाङ छाडेका अञ्जनको भावुक स्टाटस्
पुस १३, २०७९काठमाडौँ- राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट चर्च ब्वाईज युनाईटेड क्लबमा आबद्ध भएका छन् । २४ वर्षीय फरवार्डले चर्च ब्वाइजसँग एक वर्षको सझौता गरेका छन् । यसअघि,मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका बिस्ट यस सिजन चर्च ब्वाइज युनाइटेड पुगेका हुन् । उनी मासिक २ लाख बढी रकम पाउने गरि अनुबन्धित भएका हुन् । राष्ट्रिय टिमका लागि ११ गोल गरिसकेका फरवार्ड अन्
सबै पढ्नुहोस