×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल टी-२० लिग : काठमाडौँको तेस्रो जित, जनकपुरको दोस्रो हार

नेपाल टी-२० लिग : काठमाडौँको तेस्रो जित, जनकपुरको दोस्रो हार

पुस १७, २०७९

काठमाडौँ- काठमाडौँ नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा काठमाडौँको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौँसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

सबै पढ्नुहोस