×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

सन्दीपको पुनरावेदन पेसी आज पनि स्थगित

सन्दीपको पुनरावेदन पेसी आज पनि स्थगित

पुस २१, २०७९

काठमाडौँ- बलात्कारको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसी बिहीबार पनि स्थगित भएको छ। उच्च अदालत पाटनमा न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्विर भण्डारीको इजलासमा परेको पेसी निवेदकका वकिलका तर्फबाट स्थगित गरिएको हो। उनको आज ४ नम्बरमा पेसीको सूची रहेको थियो।

सबै पढ्नुहोस