बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प
असोज १६, २०८०काठमाडौं- बझाङ केन्द्रविन्दु भएर भुकम्प गएको छ। आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ५.३ म्याग्निच्युड मापन गरिएको छ। यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनु भयो। भट्टरार्ईका
सबै पढ्नुहोस