आज इन्द्र जात्रा,उपत्यकामा सार्वजनिक बिदा
असोज ११, २०८०काठमाडौं- काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ। इन्द्र जात्राको अवसर आज काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको
सबै पढ्नुहोस