पद्मकन्यामा कविता वाचन कार्यक्रम सम्पन्न
साउन ३२, २०८१काठमाडौं - पद्मकन्या क्याम्पसमा कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन भएको छ। भर्खरै गठन भएको पद्मकन्या सृजना समुहको आयोजनामा सो कार्यक्रम सम्पन भएको हो । पहिलो कार्यक्रमको रुपमा आज कविता वाचन कार्यक्रम गरेको क्याम्पसकी स्ववियु सचिव तथा कार्यक्रम संयोजक भुपेश्वरी ऐर (भूपी) बताएकी छन । उक्त कार्यक्रममा क्याम्पसका सह प्रा. विमला नेपाल (सहायक क्याम्पस प्रमुख पद्मकन्या),सह प्रा डा. शैलेन्दुप्रक
सबै पढ्नुहोस