एमाले सांसद रेखाबारे बालेनको पोस्ट रिकभर
भदौ २२, २०८१काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टाइमलाइनबाट गायब भएको एउटा फेसबुक पोस्ट ४ दिनमा रिकभर भएको छ । बालेनको सचिवालयले फेसबुकसँग समन्वय गरेर पोस्ट रिकभर गर्न सफल भएको हो । एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै बालेनले भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन्
सबै पढ्नुहोस