सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
बैशाख १५, २०८२काठमाडौं - जिल्ला अदालत काठमाडौंले सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिस
सबै पढ्नुहोस