शुक्लाफाँटा रानिमा गैँडा गणना सुरु
चैत २०, २०७७कञ्चनपुर - राष्ट्रिय गैंडा गणना कार्यक्रमअन्तर्गत बिहीबारबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गैंडा गणना सुरु भएको छ। निकुञ्जको मालुमेला पोस्टमा गणक, हात्तीका माहुतेसहितलाई प्रशिक्षणपश्चात् गणना सुरु भएको हो। चैत ९ मा छैटौं राष्ट्रिय गणनाअन्तर्गत पर्सा चितवन कम्प्लेक्सबाट सुरु भई अन्तिम चरणमा शुक्लामा गणना भइरहेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडा पाइने क्षेत्र मालुमेला, बेलडाडी र श
सबै पढ्नुहोस