श्रीमतीलाई मारेर तन्नामा पोको पारी मस्र्याङ्दी नदीमा फाल्ने पुरुष पक्राउ
जेठ २८, २०७८गोरखा स् श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका(७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् । कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना र
सबै पढ्नुहोस