उपत्यकाका प्रजिअको बैठक, निषेधाज्ञा लम्बिने
जेठ ११, २०७८काठमाडौं- उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । जारी निषेधाज्ञा लम्ब्याउनेबारे आवश्यक छलफल गर्न बैठक बस्न लागिएको हो । गत वैशाख १६ गतेदेखि लागू निषेधाज्ञाको अवधि यहि १३ गते सकिदैछ । कोभिड-१९ को संक्रमण अझै मत्थर नभएकाले केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दि
सबै पढ्नुहोस