भेडापालनमा सरकारी प्रोत्साहन, 'गोठालो भत्ता'ले किसानको दैनिकी फेरियो
असार ४, २०८२जुम्ला - कर्णाली प्रदेश सरकारले सुरु गरेको 'गोठालो भत्ता' कार्यक्रमले जुम्लाका भेडापालक किसानहरूमा नयाँ उत्साह थपेको छ। जिल्लाका आठवटै स्थानीय तहका २३० जना किसानले भेडापालन प्रवर्द्धनका लागि प्रोत्साहन रकम पाएपछि उनीहरूमा खुसियाली छाएको हो। पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका अनुसार, यो कार्यक्रमले परम्परागत भेडापालन व्यवसायलाई थप व्यावसायिक र सम
सबै पढ्नुहोस