जनप्रशासनमा मेरिटोक्रेसीको उपहास: योग्यलाई पाखा लगाउँदै विवादास्पद शर्मा क्याम्पस प्रमुख नियुक्त
जेठ १५, २०८२काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिमा गम्भीर अनियमितता र मेरिटोक्रेसीको ठाडो उल्लंघन भएको आरोप लागेको छ। योग्य, अनुभवी र छनोट समितिले नै सिफारिस गरेका उम्मेदवारलाई पाखा लगाउँदै नेकपा (एमाले) निकट मानिने उप-प्राध्यापक सुवास शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको घटनाले त्रिविको नेतृत्व र समग्र शैक्षिक प्रणालीमाथि नै प्रश्न उठाएको छ।
सबै पढ्नुहोस