×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

असार १५ : दही चिउरा र हिलो खेल्दै देशभर धान दिवस मनाइँदै

असार १५ : दही चिउरा र हिलो खेल्दै देशभर धान दिवस मनाइँदै

असार १५, २०८२

काठमाडौं - आज असार १५, राष्ट्रिय धान दिवस । कृषिप्रधान देश नेपालमा आज खेतमा रोपाइँ गरी, हिलो खेल्दै र दही चिउरा खाएर यो दिवस धुमधामका साथ मनाइँदैछ । 'छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला' जस्ता असारे भाका गुन्जाउँदै किसानहरू बिहानैदेखि रोपाइँमा व्यस्त छन् । रोपाइँको थकान मेटाउन र शरीरमा शीतलता प्रदान गर्न दही चिउरा खाने परम्परा छ । यसकारण असार १५ लाई 'दही चिउरा खाने

सबै पढ्नुहोस