×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

संखुवासभाको घटना:प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरान लगियो

संखुवासभाको घटना:प्रहरीले ६ वटै शव पोस्टमार्टमका लागि धरान लगियो

भदौ २२, २०७८

संखुवासभा - संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न प्रहरीले जिल्लाका नाका सिल गरेको छ । धरानबाट गएको एसपीसहितको टोलीले जिल्ला नाका सिल गरेर हत्यामा संलग्न भएकालाई खोजीकार्य तीव्र पारेको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म केही रहस्य नखुलेको प्रहरीले जनाएको छ । सो घटनाको अनुसन्धानका लागि डीएसपी लालध्वज सुवेदी घटनास्थलमै रहने भएका छन् । हत्या गरिएको २४ घन्टापछ

सबै पढ्नुहोस