×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लागुऔषध सहित कञ्चनपुरमा एक जना पक्राउ

लागुऔषध सहित कञ्चनपुरमा एक जना पक्राउ

काठमाडौं - कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत रहेका छन् । आइतबार दिउँसो उनलाई ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले ब्राउनसुगर सहित फेला पारेको थियो। त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जनाएको छ।

प्रतिकृया दिनुहोस्