×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

एमससीको बिरोध गर्ने क्रममा  ज्ञानेन्द्र शाही घाइते,  ट्रमा सेन्टरमा उपचार हुदै

एमससीको बिरोध गर्ने क्रममा ज्ञानेन्द्र शाही घाइते, ट्रमा सेन्टरमा उपचार हुदै

भदौ २६, २०७८

काठमाडौं - राजधानी काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध  प्रदर्शन गर्दै गर्ने क्रममा हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा अभियानता ज्ञानेन्द्र शाही घाइते भएका छन । घाइते शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  शाहीसंगै अन्य युवाहरु हेमराज थापा ,ज्ञानेन्द्र शाहि, सोम शर्मा, राजेन्द्र ताम्राकार , अर्जुन पौडेल, नगेन्द्र देउजा, पुण्य गौतम लगायत  युवाहरु घाइते भएका छन ।

सबै पढ्नुहोस