शरिरमा अक्सिजनकाे कमि हुदा जोगिन सकिने निम्न उपायहरु !
असोज ५, २०७८को-रोना महामारीको दोस्रो लहरले धेरै मानिस संक्रमित भएका छन् । को-रोना संक्रमितहरूलाई अक्सिजनको समस्या हुन थालेको छ । अक्सिजनको कमी धेरैको ज्या-नै गएको छ। कुनै पनि मानिसको अक्सिजन लेवल लगातार ९० भन्दा तल रहन्छ भने सो मानिसलाई अक्सिजन कम हुन थाल्छ । अक्सिजन कम भएका व्यक्तिलाई स्वास फेर्न गाह्रो हुने हुन्छ भने ज्यानै जाने समेत खतरा हुन्छ ।
सबै पढ्नुहोस