तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस्!
असोज १५, २०७८काठमडौं - मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन सावधानीपुर्वक बिताउनुहोला। किनकि तपाई अधिक संवेदनशिल र भावनात्मक हुनुहुनेछ। कुनै पनि कुराले मन दुख्नेछ। आमाको स्वास्थ्यको चिन्ताले सताउनेछ। विद्यापार्जनको लागि दिन मध्यम फलदायी छ। सम्पत्ति सम्बन्धित कार्य गर्नको लागि दिन अनुकुल छैन। वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) तपाईको चिन्त
सबै पढ्नुहोस