जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते !
असोज १५, २०७८सल्यान - आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जि ल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ । श
सबै पढ्नुहोस