×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेट्रोल पम्पमा ६ लाखको लुटपाट !

पेट्रोल पम्पमा ६ लाखको लुटपाट !


धनुषा - धनुषाकाे रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प)मा लुटपाट भएकाे छ। प्रहरीका अनुसार ६ लाख रुपैया लुटपाट भएकाे छ। लुटेरा समूहले त्यस आयल स्टोरको ढोका फोडी स्टोरकाे संचालक शम्भु शाहलाई कुटपिट गरी काउण्टरबाट नगद लुटेर भागेकाे प्रहरीले जनाएकाे छ।

लुटपाटको खबर प्राप्त हुना साथ प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटेराको खोजी गरिरहेको छ। यसका साथै घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्