×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

मेयरका छोराले गरे आत्महत्या

मेयरका छोराले गरे आत्महत्या

असोज १५, २०७८

सर्लाही - सर्लाही जिल्लाको मलंगवा नगरपालिकाका मेयरका छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मेयर निर्शल शाहका जेठा छोरा नन्दु शाह आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको हो । शाह बरहथवा नगरपालिका ८ टाडीस्थित आफ्नै घरको भुँई तलाको कोठाको पंखामा गम्छाले पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिए इलाका प्रहरी कार्यालयका बरथहवाले जनाएको छ । प्रहरीका अनुसार झुण्डिएको अवस्थामा परिवारले देखेपछि तत्काल पासो काटी उपचार

सबै पढ्नुहोस