कार्कीकाे नेतृत्वमा जनसम्पर्क समिति जापानले पायाे नयाँ कार्यसमिती
फाल्गुण १, २०७९जापान - धेरै समयको रस्साकस्सी पछि नेपाली जनसम्पर्क समिती जापानले नयाँ नेतृत्व पाएको छ । जापानको फुकुओकाको क्युशुमा सम्पन्न नेपाली जनसम्पर्क समिति जापानको ऐतिहासिक बृहत क्रियाशिल राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको नेतृत्वमा ३१ सदस्यिय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित गरेको हो । स्मरण रहोस् सन् २०१६ मा भएको छैठौँ अधिवेसनमा दुई पक्षबिच विवाद बढेपछि एक एक बर्षको कार्यकाल बाँडफाड गरि पहिलो एक बर्षे कार्यकालका
सबै पढ्नुहोस