एनआरएनए युकेमा चर्कियाे सदस्यता विवाद
बैशाख १४, २०७८लण्डन (जीएनएन)-- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) मा सदस्यता सूचना प्रणाली (एमआइएस) नयाँ सदस्यहरुको सदस्यता स्वीकृत गर्ने अधिकार अध्यक्ष पुनम गुरुङ एक्लैले राखेपछि कार्यसमितिकै पदाधिकारी र सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । यस अघिको कार्यसमितिको बैठक र गत महिना सम्पन्न एनआरएनए काउन्सिल बैठकमा अध्यक्ष गुरुङले आफैले गरेको प्रतिवद्धता विपरीत एकलौटी गरेपछि नयाँ सदस्यता आवेदन स्वीकतिको विषयलाई
सबै पढ्नुहोस