×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जापानमा छायांकन गरिएको दशैको कोशेली हांसे पुग्छ, बोले पुग्छ”को व्यापक चर्चा

जापानमा छायांकन गरिएको दशैको कोशेली हांसे पुग्छ, बोले पुग्छ”को व्यापक चर्चा

काठमाडौं - नेपालीहरुको महान पर्व दशै नजिकिए सगैँ दशैको कोशेली स्वरूप सार्वजनिक भएको नयाँ गितको चर्चा चुलिएको छ । जापानको बिभिन्न शहरमा छायांकन गरिएको “हांसे पुग्छ, बोले पुग्छ” को भिडीयो जिएम एस म्यूजिक एण्ड फ़िल्मको युटुब च्यानलवाट सार्वजनिक भएसगैं  एकाएक चर्चा चुलिएको हो । सन्दीप पौडेलको रचना नारायण शर्माको संगित रहेको उक्त गितमा ईश्वर सिंह र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । जापानमा रहेर  बिभिन्न म्यूजिक भिडीयोमा अभिनय गरि चर्चामा आएका शिरीष गौतमको मुख्य अभिनय  रहेको गितमा मनिषा क्षेत्री, समिर परियार, भागीरथ न्यौपाने रेजिना रेग्मी लगायत कलाकारहरुको अभिनय रहेको छ । भिडीयो हेर्नका लागी तल क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्