बाग्मती सरकार बिस्तार : तीन मन्त्री र एक राज्यमन्त्री थपिए
बैशाख १५, २०७८काठमाडौं - वाग्मती प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका हुन्। मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक
सबै पढ्नुहोस