८० कानुन एक साथ संशोधनको तयारी, पास गर्ने औपचारिकतामा सीमित हुँदै सांसद
साउन १२, २०८०काठमाडौं-कानुन निर्माणमा सांसदको भूमिका विस्तारै औपचारिकतामा सीमित हुन थालेको छ। जबकी, सांसदहरूको मुख्य काम नै कानुन निर्माण हो। सरकारले सांसदहरूलाई आफूले प्रस्तुत गरेका विधेयकमा ठप्पा लगाउन प्रयोजनका लागि मात्र संसदलाई प्रयोग गर्न थालेको छ। जसको पछिल्लो उदाहरण बनेको छ हाल प्रतिनिधि सभामा पेश भएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक।
सबै पढ्नुहोस