प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
साउन १६, २०८०काठमाडौं-संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्। ‘अहिलेसम्म बैठक बस्ने नै भन्ने छ,’ उनले सेतोपाटीसँग भनिन्। आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ।
सबै पढ्नुहोस