×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कोशीका मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरूद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

कोशीका मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरूद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं - कोशीका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरूद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको हो । 

पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) कोशीका संसदीय दलका नेता हिक्मतकुमामर कार्कीले बुधबार वारेसमार्फत् सर्वोच्चमा रिट दायर गरेका छन्।  


सोमबार प्रदेश सभा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर थापाले विश्वासको मत पाएका थिए। एमालेले त्यसलाई असंवैधानिक भन्दै आएको छ। 

प्रतिकृया दिनुहोस्